दफा ६
बैङ्कमा जम्मा गर्नु पर्ने
(१) दफा ५ बमोजिम बुझाइएको सम्पत्ति वा साधन विदेशी मुद्रा,
विनिमेय अधिकारपत्र वा बहुमूल्य धातु वा वस्तु भएमा विभागले भए नेपाल राष्ट्र बैङ्कमा र
जिल्ला प्रशासन कार्यालयले भए विभागले तोकिदिएको बैङ्कमा जम्मा गर्नु पर्नेछ ।
(२) कसूरको अनुसन्धानको सिलसिलामा कसैको खाता रोक्का राखिएकोमा त्यस्तो
खातामा रहेको रकमको ब्याज र सो खातामा जम्मा हुन आउने अन्य रकम सम्बन्धित
वित्तीय संस्थाले सोही खातामा जम्मा गर्नु पर्नेछ ।